Nuwakot Sewa Society UAE

नुवाकोट  सेवा समाज युएईको २०२४ सालको पहिलो बैठक निम्न निर्णय र प्रस्ताप हरुमा सम्पन्न गरियो। 

नुवाकोट  सेवा समाज युएईको 2024-01-14 तारिक आइतबार  सम्पन्न भएको नुवाकोट सेवा समाज युएईको बैठकमा छलफल गरि निम्न निर्णयहरु गरियो। 

 १. सल्लाहकार समिति पुनर्गठन गरियो 

                 क. श्री बासुदेभ ढुङ्गाना 

                 ख. श्री श्याम पाठक 

                 ग. श्री रवि रमण अधिकारी

                 घ. श्री राजु राज फुयाँल 

 २. संस्थाको आर्थिक पक्षलाई मध्यनजर गर्दै संस्था अझै मझबुत तवरले अगाडि बढाउनको लागि प्रत्यक महिनाको दोस्रो आइतवार बस्ने बैठकमा 25 दिराम मासिक लेवि संकलन गर्ने निर्णय गरियो। साथै बैठक बस्दा पिइने पानी र चियाको खर्च संस्थाको कोषबाट गर्न सकिने बाँकि (Going Together Paying Separately) लाई आत्मसाथ गर्दै संस्थालाइ वा संस्थाको कुनै पनि साथिलाई आर्थिक भार नपार्ने निर्णय गरियो

 ३. प्रत्यक महिनाको दोस्रो आइतवार भौतिक उपस्थित भै बैठक बस्ने क्रममा आफ्नो बिभिन्न ब्यत्तिगत कार्यले गर्दा बैठकमा उपस्थित हुन नसक्दा बढिमा दोस्रो महिना सम्म छुट पाउने यदि तेस्रो महिनाको बैठकमा पनि उपस्थित हुन नसके जरिवाना स्वरुप एक महिनाको लेवि बराबर 25 दिराम संस्थाको कोषमा जम्मा गर्नुपर्ने निर्णय गरियो। 

(नोट: हिजो बैठकमा उपस्थित नहुने साथिहरुको एउटा बैठक छुटिसकेको छ।) 

 ४. संस्थाको अधिक प्रचार प्रसार गरि धेरै भन्दा धेरै नुवाकोटेहरु सहभागि गराउनको निम्ति आगामि कार्यक्रम स्वरुप अर्को महिनाको बैठक फेब्रुअरि ११ तारिक अल कुद्रा लभलेकमा ड्राइ पिकनिकको रुपमा बस्ने उत्त दिन हामि ढिलोमा १२ बजे उपस्थित भैसक्ने र सकेसम्म धेरै भन्दा धेरै नुवाकोटेहरु सामेल गराउने निर्णय गरियो। 

५. नुवाकोट सेवा समाज युएई अभिलम्ब रुपमा नेपाली समाज सँग आवद्व भै अन्य बिभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्ने निर्णय गरियो। 

६. संस्थालाई अझै बलियो बनाउनको निम्ति र आगामि अधिवेशनहरुलाई समेत मध्यनजर गरेर हाल ६ जना स्दस्यहरु कार्यसमितिमा मनोनित गरियो।

                      क. शंकर प्रसाद मुडभरि

                      ख. बलराम लामिछाने

                      ग. ठाकुरनाथ ओझा

                      घ. सुमन भन्डारि

                      ङ. रमेस मुडभरि 

                      च. शंकर मुडभरि  

            बोधार्थ

 नुवाकोट सेवा समाज युएई,

नुवाकोट  सेवा समाज युएईको 2024-02-11 तारिक आइतबार  सम्पन्न भएको नुवाकोट सेवा समाज युएईको बैठकमा छलफल गरि निम्न निर्णयहरु गरियो। 

१ ) ठाकुर न्यौपाने बचाउ अभियान लागि सयुक्त राहत संकलन आज बाट बन्द गरी जम्मा  रकम  ९४० धिराम उठीएको छ त्यसमा संस्थाको कोष बाट थपेर नेपाली ५०,००० दिने निर्णय गरियो। 

 २. सल्लाहकार समितिमा धर्म राज अधिकारी ज्यूलाई मनोनित गरियो 

३. नेपाली समाजमा आबद्द हुन 

क) रबिन खडकी

ख) जगन अधिकारी

ग) श्याम पाठक

घ) सरस्वती पाठक

निम्न ब्यक्तिहरु जाने निर्णय गरियो

४. संस्थाको आर्थिक पक्षलाई मध्यनजर गर्दै संस्था अझै मझबुत तवरले अगाडि बढाउनको लागि प्रत्यक महिनाको दोस्रो आइतवार बस्ने बैठकमा १० दिराम मासिक लेवि संकलन गर्ने निर्णय गरियो। साथै बैठक बस्दा पिइने पानी र चियाको खर्च संस्थाको कोषबाट गर्न सकिने बाँकि (Going Together Paying Separately) लाई आत्मसाथ गर्दै संस्थालाइ वा संस्थाको कुनै पनि साथिलाई आर्थिक भार नपार्ने निर्णय गरियो

 ५. प्रत्यक महिनाको दोस्रो आइतवार भौतिक उपस्थित भै बैठक बस्ने क्रममा आफ्नो बिभिन्न ब्यत्तिगत कार्यले गर्दा बैठकमा उपस्थित हुन नसक्दा बढिमा दोस्रो महिना सम्म छुट पाउने यदि तेस्रो महिनाको बैठकमा पनि उपस्थित हुन नसके जरिवाना स्वरुप एक महिनाको लेवि बराबर १० दिराम संस्थाको कोषमा जम्मा गर्नुपर्ने निर्णय गरियो। 

(नोट: हिजो बैठकमा उपस्थित नहुने साथिहरुको एउटा बैठक छुटिसकेको छ।) 

 ६. संस्थाको अधिक प्रचार प्रसार गरि धेरै भन्दा धेरै नुवाकोटेहरु सहभागि गराउनको निम्ति आगामि कार्यक्रम स्वरुप अर्को महिनाको बैठक मार्च १० तारिक बस्ने सकेसम्म धेरै भन्दा धेरै नुवाकोटेहरु सामेल गराउने निर्णय गरियो। 

  ७. अर्को बैठक बाट संस्था लाई अब्बल बनाउने र धेरै भन्दा धेरै साथीहरू जोडिने भएकोले नुवाकोट सेवा समाज कै साथीहरू समावेश गरी वित्तीय संस्था खोली प्रत्येक महिनाको १०० धिराम उठाउने निर्णय गरियो

८. संस्थालाई अझै बलियो बनाउनको निम्ति र आगामि अधिवेशनहरुलाई समेत मध्यनजर गरेर आज पनि हाल २ जना सदस्यहरू कार्यसमितिमा मनोनित गरियो।

                      क. सरस्वती पाठक

                      ख. सागर लामा

            अध्यक्ष 

 नुवाकोट सेवा समाज युएई