Nuwakot Sewa Society UAE

नुवाकोट सेवा समाज युएई द्वारा आयोजना गरिएको नारिहरुको महा पर्व हरितालिका तीज बिशेष दर खाने कार्यक्रम ( (Date :08/22/2022)

नुवाकोट सेवा समाज युएई र् दोलखाली समाज य़ूएई द्वारा संयुक्त रुपमा आयोजना गरिएको नारिहरुको महा पर्व हरितालिका तीज बिशेष दर खाने कार्यक्रम य़ूएई को बरदुबई नसा, बारमा भव्यताका साथ मनाइयो।

साथ्- साथै नुवाकोट सेवा समाज युएई र् दोलखाली समाज य़ूएईको संयुक्त निमन्त्रणालाई स्वीकार गरि पाल्नु भएर र् कार्यक्रम सफल बनाइ दिनुहुने प्रमुख अतिथि ज्यु, बिशेष अथिति ज्युहरु, अतिथि ज्युहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि ज्युहरु , कलाकार साथीहरु तथा तपाई सम्पूर्ण ब्यक्तिव्हरुलाई नुवाकोट सेवा समाज युएईको तर्फबाट आउने दिनहरुमा पनि यस्तै अपेक्ष्याका साथ हार्दिक आभार व्यक्त गर्दछौ।

नुवाकोट सेवा समाज युएई परिवार