Nuwakot Sewa Society UAE

Date :09/01/2019

नुवाकोट सेवा समाज युएई द्वारा संयुक्त रुपमा आयोजना गरिएको नारिहरुको महा पर्व हरितालिका तीज बिशेष दर खाने कार्यक्रम य़ूएई को बरदुबई नसा, बारमा भव्यताका साथ मनाइयो।

साथ्- साथै नुवाकोट सेवा समाज युएईको निमन्त्रणालाई  स्वीकार गरि पाल्नु भएर र्  कार्यक्रम सफल बनाइ दिनुहुने  प्रमुख अतिथि ज्यु, बिशेष अथिति ज्युहरु, अतिथि ज्युहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि ज्युहरु , कलाकार साथीहरु तथा तपाई सम्पूर्ण ब्यक्तिव्हरुलाई  नुवाकोट सेवा समाज युएईको तर्फबाट आउने दिनहरुमा पनि यस्तै अपेक्ष्याका साथ हार्दिक आभार व्यक्त गर्दछौ।

नुवाकोट सेवा समाज युएई परिवार