Skip to main content

Nuwakot Sewa Society UAE

Date: 07/08/2022

त्रिशुली अस्पतालको सहयोगार्थ गरिएको अभियानमा जोडिएर साथ र सहयोग गर्नुहुने सम्पुर्ण आदरणिय ब्यक्तित्वहरुमा हार्दिक धन्यवाद।

तपाईं हाम्रो जुन अभियान थियो त्यो आज आएर एकदम उत्कृष्ट ढङ्गबाट सफल भएको छ। हामिले त्रिशुली अस्पताललाई दुई थान इमर्जेन्सी तथा रिकभरी हाइड्रोलिक बेड हस्तान्तरण गरेका छौ जुन उक्त अस्पतालमा यो भन्दा पहिले थिएन । आफ्नो मातृभुमि प्रतिको मायालाई मुटुमा राखेर यस अभियानको लागि हाम्रो संस्था मार्फत जोडिएर सहयोग गर्नुहुने आदरणीय ब्यक्तित्व, दाजुभाइ दिदिबहिनी तथा आत्मिय मित्रहरूमा विषेश धन्यवाद दिन चाहन्छौं।

यस अभियानको लागि आआफ्नो तहतप्काबाट लागिपर्नु हुने यस अभियान प्रस्तावक तथा संयोजक जगन  अधिकारी ज्यु, यस संस्थाका अध्यक्ष वासुदेव ढुङ्गाना ज्यु, वरिष्ठ उपाध्यक्ष रबिन खड्गी ज्यु, सचिव इश्वर घिमिरे ज्यु, प्रवक्ता तथा मिडिया नवीन कार्की ज्यु, सुजन थापा ज्यु , कमल भाइ, भानुभक्त दहाल ज्यु, पार्बती न्यौपाने, अम्बिका मोहरा, हेम रामजी नेपाल संस्थाका वरिष्ठ सल्लाहकार राजुराज फुयाल ज्यु तथा संस्थाका अन्य पदाधिकारीहरु लगायत सम्पुर्ण सहयोगी मनहरुमा सम्मान सहित हृदय देखि नै धन्यबाद ब्यक्त गर्न चाहन्छौं ।

त्यसैगरी हस्तान्तरण कार्यक्रमलाई सम्पन्न गर्नको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै कार्यक्रमलाई उत्कृष्ट तवरले सम्पन्न गर्न सहयोग गर्नुहुने आदरणीय निरज कुमार खड्गी ज्युलाइ विषेश धन्यवाद दिन चाहन्छौं।

आर्थिक सहयोग गर्नुहुने आदरणिय व्यक्तित्वहरुको नामावली —

1 रबिन कुमार खड्गी बाट रु. १६,१२५ ।-

2 श्याम बहादुर शिबभक्ती बाट रु. १६,१२५ ।-

3 हरिश प्याकुरेल बाट रु. १६,१२५ ।-

4 जगन अधिकारी बाट रु. १६,१२५ ।-

5 मेघ बहादुर लामा बाट रु. ६,४५० ।-

6 हिरा लाल डंगोल बाट रु. ६,४५० ।-

7 अम्बिका मोहरा बाट रु. ३,२२५ ।-

8 पार्वती न्यौपाने बाट रु. ३,२२५ ।-

9 स्मिता श्रेष्ठ बाट रु. ६,४५० ।-

10 इश्वर घिमिरे बाट रु. १६,१२५ ।-

11 रामजी नेपाल बाट रु. ३,२२५ ।-

12 रामजी अछामी बाट रु. ६,४५० ।-

13 अन्जन गौतम बाट रु. ३,२२५ ।-

14 नारायण बस्नेत बाट रु. ६,६११ ।-

15 वासुदेव ढुंगाना बाट रु. १६,२८६ ।-

16 कमल अधिकरी बाट रु. ३,२२५ ।-

17 भानुभक्त दहाल बाट रु. ६,४५० ।-

18 भैरम रिमाल बाट रु. ३,२२५ ।-

19 सुजन थापा बाट रु. ६,६११ ।-

20 नविन कार्की बाट रु. ९,८३६ ।-

21 कोमल बाट रु. ३,२२५ ।-

22 कृष्ण थीङ बाट रु. १,६१२ ।-

23 नारायण भण्डारी बाट रु. १,६१२ ।-

24 चुक गुरुङ बाट रु. १,६१२ ।-

25 रामकृष्ण खड्का बाट रु. ३,२२५ ।-

26 गोमा माया मगर बाट रु. ६,४५० ।-

27 अमृत अधिकारी बाट रु. १,६१२ ।-

28 मुरारी थापा बाट रु. १०,३२० ।-

29 विष्णु रिमाल बाट रु. ९,६७५ ।-

30 Nisar Ali Rs. ३,२२५ ।-

31 प्रतिक्षा पाठक बाट रु. १,६१२ ।-

32 मिना श्रेष्ठ बाट रु. ३,२२५ ।-

33 रेशम राणा बाट रु. ३,२२५ ।-

34 राजु बिश्वकर्मा बाट रु. ६,६११ ।-

35 मनिश परियार बाट रु. ३,२२५ ।-

36 विष्णु बहादुर मगर बाट रु. १०,६१० ।-

37 सञ्जय तामाङ बाट रु. ३,२२५ ।-

38 रोजु परियार बाट रु. ३,२२५ ।-

39 विष्णु नेपाल बाट रु. १,६१२ ।-

40 बिकास रिमाल बाट रु. ३,२५७ ।-

41 सुजन लामा बाट रु. ३,२२५ ।-

42 अर्जुन नेपाली बाट रु. ३,२२५ ।-

43 Loai Salem & Feminda Makahiya Rs. ३,२२५ ।-

44 दिपन्स श्रेष्ठ बाट रु. १,६१२ ।-

45 केदार कार्की बाट रु. ३,२२५ ।-

46 सागर कार्की बाट रु. ३,२२५ ।-

47 राम कुमार रिमाल बाट रु. ३,२२५ ।-

48 इश्वर कार्की बाट रु. ३,२२५ ।-

49 दिपक पौडेल बाट रु. १,६१२ ।-

50 सुक्र राज बस्नेत बाट रु. ३,२२५ ।-

51 राकेश बानिया बाट रु. ३,२२५ ।-

52 Lyka Antonio, Emmanuel Angel, Tabitha Marcial,  Elizze Diloy, Jerome Aquino Rs. ८,०६२ ।-

53 अमृत श्रेष्ठ बाट रु. ६,४५० ।-

54 नरेश खड्का बाट रु. ३,२२५ ।-

55 रमण लामा बाट रु. ५,१६० ।-

56 सुधा टण्डन बाट रु. १,०३२ ।-

57 नवराज थापा बाट रु. १,६१२ ।-

58 कमला थापा बाट रु. १,६१२ ।-

59 सञ्जोक थापा बाट रु. १,६१२ ।-

60 कविता थापा बाट रु. १,६१२ ।-

61 सन्देश थापा बाट रु. १,६१२ ।-

62 पुर्णिमा थापा बाट रु. १,६१२ ।-

63 राजु राज फुयाल  बाट रु. १६,१५७ ।-

64 प्रकाश मिजार बाट रु. ६,४५० ।-

65 राज कुमार सेन्चुरी बाट रु. १,६१२ ।-

66 सन्तोष थापा बाट रु. १,६१२ ।-

67 मदन भट्ट बाट रु. ३,२२५ ।-

68 कमला थापा बाट रु. ३,२५७ ।-