Date: 27/05/2022
नेपालको प्रतिनिधित्व गर्दै पारा तेक्वान्दो खेलाडी रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको तेक्वान्दो छनोट प्रतियोगितामा बिहीबार कास्य जितेकी थीइन।
युएइको सारजाहमा भएको के– ४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजीमुनि सेमिफाइनलमा काजाकिस्तानकी मिलानाले रञ्जनालाई १८–१६ ले पराजित गर्न सफल खेलाडी रन्जना लाई उनको मेहनतको कदर स्वरुप आगामी दिनहरुको लागि अझै राम्रो गर्न हौसला प्रदान गर्ने उद्देश्यले नुवाकोट सेवा समाज यूएईका सबै पदाधिकारीहरुको सल्लाह बमोजिम हाम्रो सस्थाको तर्फबाट खेलाडी तथा प्रशिक्षक लाई एक एक सेट ADIDAS को ट्रेनिङ सुज प्रदान गरियो। उक्त उपहार नुवाकोट सेवा समाजका प्रबक्ता नबिन कार्की र सस्थाका सल्लाहकार जगन अधिकारीको हातबाट हस्तान्तरण गर्दै बिदाई गरेका छौ। नुवाकोट सेवा समाज युएई परिवार र् प्रतक्ष्य रुपमा सहयोग गर्नुहुने यस् सस्थाका सचिब सुजन थापा तथा सम्पूर्ण सहयोगी मनहरुलाई हृदय देखिनै धन्यवाद।
नुवाकोट सेवा समाज यूएई
