Skip to main content

Nuwakot Sewa Society UAE

Date: 08/02/2022                               

✍️  ।। सेवा नै धर्म हो ।। 🙏

धादिङ नेत्रावती डबजोङ्ग गाउँपालिका वडा न:०४ थर्पु कल्लेरी गाउँ निवास श्री चन्द्रबहादुर सापकोटा को माइलो छोरा श्री शिव सापकोटाको दुबै मृगौला फेल भएर हाल टिचिङ अस्पताल काठमाडौमा डायलाइसिस गर्नको लागि घरको आर्थिक अवस्था ज्यादैनै नाजुक भएको कारणले 

नुवाकोट सेवा समाज युएईको तर्फबाट पनि उहालाई सहयोग स्वरुप पचास हजार (रु.50,000) रूपैया प्रदान गरियो। तपाई हाम्रो सानो सहयोगले उहाँको उपचारका लागि सहयोग पुग्ने हुनाले सम्पुर्ण सहयोगी साथीहरलाई नुवाकोट सेवा समाज युएई परिवारको तर्फबाट हृदय देखिनै सहयोगको लागि अपिल गर्दछौ 

सहयोग को लागि : 

नेपाल बैंक खाता न : 02601106337119000001.( Laxmi Sapakota.) बिरामिको श्रीमती 9860047272 मोबाइल बाट पनि सहयोग गर्नु सकिन्छ ।  यदि तपाईहरु सहयोग गर्न चाहनुहुन्छ भमे नुवाकोट सेवा समाज युएईको माध्यम मार्फत पनि उहालाई सहयोग गर्न सक्नुहुने छ। 

।।। धन्यवाद ।।।

नुवाकोट सेवा  समाज, य़ूएई परिवार