Nuwakot Sewa Society UAE

नुवाकोट सेवा समाज युएई द्वारा आयोजना गरिएको नारिहरुको महा पर्व हरितालिका तीज बिशेष दर खाने कार्यक्रम

Date :09/01/2019 नुवाकोट सेवा समाज युएई द्वारा संयुक्त रुपमा आयोजना गरिएको नारिहरुको महा पर्व हरितालिका तीज बिशेष दर खाने कार्यक्रम य़ूएई को बरदुबई नसा, बारमा भव्यताका साथ मनाइयो। साथ्- साथै नुवाकोट सेवा समाज युएईको निमन्त्रणालाई  स्वीकार गरि पाल्नु भएर र्  कार्यक्रम सफल बनाइ दिनुहुने  प्रमुख अतिथि ज्यु, बिशेष अथिति ज्युहरु, अतिथि ज्युहरु, विभिन्न संघ सस्थाका […]

बिनोद न्यौपानेलाई ब्रेन ट्युमर

Date :08/02/2022  नुवाकोट जिल्ला बिदुर नगरपालिका वार्ड नं १३ निवासी बर्ष ३२ को बिनोद न्यौपानेलाई ब्रेन ट्युमर (Brain Tumor) भइ बिगत दुई महिना देखी  धुलिखेल अस्पताल काभ्रेमा उपचारार्थ रहेका थिए। उनको घरायसी आर्थिक अवस्था कमजोरीको कारण उपचारमा कठिनाई परिरहेकोले उक्त उपचारलाई सहज बनाउने उद्देश्यले नुवाकोट सेवा समाज युएईको पहलमा सबै साथीहरू मार्फत सहयोग अभियान मार्फत […]

नेपालको प्रतिनिधित्व गर्दै पारा तेक्वान्दो खेलाडी रञ्जना धामीलाइ नुवाकोट सेवा समाज युएईले गरेको सहयोग

Date: 27/05/2022 नेपालको प्रतिनिधित्व गर्दै पारा तेक्वान्दो खेलाडी रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको तेक्वान्दो छनोट प्रतियोगितामा बिहीबार कास्य जितेकी थीइन।  युएइको सारजाहमा भएको के– ४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजीमुनि सेमिफाइनलमा काजाकिस्तानकी मिलानाले रञ्जनालाई १८–१६ ले पराजित गर्न सफल खेलाडी रन्जना लाई उनको मेहनतको कदर स्वरुप आगामी दिनहरुको लागि अझै राम्रो […]

मनीष श्रेष्ठको मृतक शरीर नेपाल पठाउन नुवाकोट सेवा समाज युएईले गरेको सहयोग

Date: 20/04/2022 आउनुहोस एकैछिन कुनै जात, धर्म, लिङ्ग  र समुदाय भन्दा माथी उठेर सोचौ हामी परदेशमा रहेका नेपाली, यहाँहरु सम्पुर्णमा हाम्रो नुवाकोट सेवा समाजको तर्फबाट यो न्यान्यो अविबादन अनि नमस्कार। आज अलिकती फरक बिषयमा एउटा सानो सहयोगको अपेक्षा गरेका छौँ । आसा गरौं अब उपरान्त यस्तो पीडा भगवानले कसैलाई पनि नदिउन। मकवानपुर जिल्ला हेटौंडा स्थित घर […]

शिव सापकोटाको दुबै मृगौला फेल भएर हाल टिचिङ अस्पताल काठमाडौमा डायलाइसिस गर्नको नुवाकोट सेवा समाज युएईले गरेको सहयोग

Date: 08/02/2022                                ✍️  ।। सेवा नै धर्म हो ।। 🙏 धादिङ नेत्रावती डबजोङ्ग गाउँपालिका वडा न:०४ थर्पु कल्लेरी गाउँ निवास श्री चन्द्रबहादुर सापकोटा को माइलो छोरा श्री शिव सापकोटाको दुबै मृगौला फेल भएर हाल टिचिङ अस्पताल काठमाडौमा डायलाइसिस गर्नको लागि घरको […]

नुवाकोट सेवा समाज युएईले त्रिशुली अस्पताललाई ईमर्जेन्सी बेड सहयोग

Date: 07/08/2022 त्रिशुली अस्पतालको सहयोगार्थ गरिएको अभियानमा जोडिएर साथ र सहयोग गर्नुहुने सम्पुर्ण आदरणिय ब्यक्तित्वहरुमा हार्दिक धन्यवाद। तपाईं हाम्रो जुन अभियान थियो त्यो आज आएर एकदम उत्कृष्ट ढङ्गबाट सफल भएको छ। हामिले त्रिशुली अस्पताललाई दुई थान इमर्जेन्सी तथा रिकभरी हाइड्रोलिक बेड हस्तान्तरण गरेका छौ जुन उक्त अस्पतालमा यो भन्दा पहिले थिएन । आफ्नो मातृभुमि प्रतिको […]