नुवाकोट सेवा समाज युएई द्वारा आयोजना गरिएको नारिहरुको महा पर्व हरितालिका तीज बिशेष दर खाने कार्यक्रम

Date :09/01/2019 नुवाकोट सेवा समाज युएई द्वारा संयुक्त रुपमा आयोजना गरिएको नारिहरुको महा पर्व हरितालिका तीज बिशेष दर खाने कार्यक्रम य़ूएई को बरदुबई नसा, बारमा भव्यताका साथ मनाइयो। साथ्- साथै नुवाकोट सेवा समाज युएईको निमन्त्रणालाई स्वीकार गरि पाल्नु भएर र् कार्यक्रम सफल बनाइ दिनुहुने प्रमुख अतिथि ज्यु, बिशेष अथिति ज्युहरु, अतिथि ज्युहरु, विभिन्न संघ सस्थाका […]